Header Ads

  • Breaking News

    शेखर प्यानलबाट सहमहामन्त्रीमा बद्री पाण्डे  निर्वाचित, देउवा पक्षका मुख्यमन्त्री शाही पराजित

    नेपाली काँग्रेसको पिछडिएका क्षेत्रतर्फ को सहमहामन्त्रीमा शेखर कोइराला प्यानलका बद्री पाण्डे विजयी भएका छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा  भएको मतगणनाअनुसार  कोइराला प्यानलका पाण्डे विजयी भएका हुन् ।सभापति शेरबहादुर देउवा समूहका जीवन शाहीलाई पराजित गरि पाण्डे २४११ मत ल्याएर सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।  कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका शाहीले पाण्डेसँग २७८ मतले पराजय बेहोरेका हुन् । शाहीले २१३३ मत पाएका छन् । यस्तै चेतराज बरालले ९९ मत पाएका छन् ।को हुन् ब

    from रातोपाटी https://ift.tt/32dJqXm

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728