Header Ads

  • Breaking News

    प्रतिनिधि सभा बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने

    सभामुख अग्नि सापकोटाले मंगलबारका लागि बोलाएको प्रतिनिधि सभा बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । संघीय संसद सचिवालयका अुनसार कार्यव्यवस्था परामर्श समितिको बैठक पुस ६ गते बिहान ११ः ३० बजेका लागि बोलाइएको छ । सभामुखको अध्यक्षतामा बस्ने उक्त बैठक संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बस्ने जनाइएको छ । प्रतिनिधि सभाको बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ । संसद सचिवालयले उक्त बैठकका सम्भावित कार्यसुची समेत सार्वजनिक गरेको छ । जसमा दुई अध्यादेश अस्व

    from रातोपाटी https://ift.tt/3yWMLq9

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728