Header Ads

  • Breaking News

    ‘किन होला’ मा पुष्प र गरिमाको रोमान्स

    अस्मिता अधिकारी र निशान भट्टराईको स्वर रहेको ‘किन होला’ सार्वजनिक भएको छ । मिठासपूर्ण शब्द गीतमा प्रयोग गर्दै आएका गीतकार बालकृष्ण न्यौपानेको शब्द तथा हरि लम्सालको संगीत रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन छ ।गीतको भिडियोमा सानो तथा ठुलो पर्दामा चलेको अनुहार  अभिनेता आकाश श्रेष्ठ, पुष्प खड्का, अभिनेत्री पूजा शर्माको अलवा मोडल गरिमा शर्मा, सुरज श्रेष्ठ, कविता श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ । गीतका कलाकारले दमदार नृत्य समेत गरेका छन् ।शिव बिकको कोरियोग्राफी तथा निर्दे

    from रातोपाटी https://ift.tt/3GObD5W

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728