Header Ads

  • Breaking News

    नवलपरासी पश्चिमबाट ९ जना फरार अभियुक्त पक्राउ

    नवलपरासी पश्चिमका विभिन्न ठाउँबाट प्रहरीले बिहीबार ९ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । २०५६ देखि २०७६ सम्ममा मुद्दा फैसला भएर कैद तथा जरिवाना भुक्तान नगरी भागेका अभियुक्तहरूलाई एकैदिन पक्राउ गरिएको नवलपरासी पश्चिमका एसपी मनोज यादवले रातोपाटीलाई बताए ।रामग्राम नगरपालिकाबाट २ जना, सरावल गाउँपालिकाबाट १ जना, बर्दघाट नगरपालिकाबाट ४ जना र प्रतापपुर गाउँपालिकाबाट २ जनालाई पक्राउ गरिएको छ । २०७८ मङसिरपछि जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले ६९ जना फरार अभियुक्तहरूलाई पक्राउ गरेर अदालतमा उपस्थित

    from रातोपाटी https://ift.tt/3qedYjO

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728