Header Ads

  • Breaking News

    पुस ४ गते सार्वजनिक विदा दिने निर्णय

    सरकारले पुस ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरी उद्यौली र योमरी पुन्ही ज्यापु दिवस(धान्य पूर्णिमा) परेका पुस ४ गते सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिएको छ ।मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नेपाल सरकार मन्त्रिपरिषदको पुस १ गते बसेको बैठकले उद्यौली र धान्य पूर्णिमा मनाउने समुदायका लागि सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख छ ।    

    from रातोपाटी https://ift.tt/30yNalC

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728