Header Ads

  • Breaking News

    ८ हजार जनाको परीक्षण गर्दा १ सय ८९ जनामा सङ्क्रमण पुष्टि

    देशभर थप १८९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार ९९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८ र एन्टिजेन विधिबाट ३१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।यही अवधिमा थप २५० जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ८ हजार ६०३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.९ प्रतिशत रहेको छ । हाल देशभर ५ हजार ४२८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।कोभिड–१९ को सङ्क्रमणबाट थप २ जनाले ज्यान गुमाएका छन् । हालसम्म द

    from रातोपाटी https://ift.tt/3J3TW4b

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728