Header Ads

  • Breaking News

    ९८८ मत गन्दा काँग्रेस खुला केन्द्रीय सदस्यमा गणेश लामा २९ नम्बरमा, ३५ मा गोपाल दहित

    नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा ९८८ मत गन्दा खुलामा गणेश लामा २९ नम्बरमा मत पाएका छन् ।सानेपा जारी खुला केन्द्रीय सदस्य मत गणना भइरहँदा लामाले ३५६ मत पाएका छन् ।३५ सदस्यका लागि भएको निर्वाचनमा ९८८ मत गन्दा गोपाल दहितले ३५२ मत ल्याएर ३५ नम्बरमा स्थान बनाएका छन् ।

    from रातोपाटी https://ift.tt/3Fe6yDB

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728