Header Ads

  • Breaking News

    लुम्बिनी प्रादेशिक अस्पतालमा थप चार सेवा विस्तार, कोभिड इमर्जेन्सीसहित ट्रमा वार्डसम्म

    लुम्बिनी प्रादेशिक अस्पतालले एकै पटक चार वटा सेवा बिस्तार गरेको छ । १० बेडको डायलाइसिस सेवासहित ट्रमा वार्ड, कोभिड इमर्जेन्सी र भिसिटिङ्ग सेवा विस्तार भएको हो ।विस्तारित सेवाको लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री ईन्द्रजीत थारुले शुभारम्भ गरेका हुन् । अस्पतालमा यसअघि रहेको ६ बेडको डायलाइसिस सेवालाई १० बेडमा बिस्तार गरिएको हो । स्वास्थ्यमन्त्री थारूले रेड्रो पोजेटिभ र हेपाटाइटिस बी तथा सीका बिरामीका लागि दुई बेड प्रदान गरिने जानकारी दिए ।अस्पतालमा सेवा विस्तार भएपछि उपचारमा थप सहजता आ

    from रातोपाटी https://ift.tt/3ssSlPC

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728