Header Ads

  • Breaking News

    जम्काभेटमा एलिनाले नचाउने, महादेवले हँसाउने

    चर्चित गायिका एलिना चौहानले राजधानीका दर्शक नचाउने भएकी छन् । क्रिसमस डेको अवसर पारेर अनामनरस्थित जम्काभेट रेष्टुरेन्टले बिहीबार र शुक्रबार आयोजना गर्न लागेको ‘जम्काभेट सांगीतिक साँझ’ मा उनले आफ्ना चर्चित गीत संगीतबाट दर्शक नचाउने भएकी हुन् । जम्काभेट रेष्टुरेन्टकै आयोजना गरेको कार्यक्रममा उनले  तिमीसँग नजर जुधाई, रुवाउने हजार, भाग्यमा खोट, चोली चुरोटलगायत करिब दर्जन बढी हिट गीत प्रस्तुत गर्नेछिन् । नेपाली जादुगरको रुपमा चर्चित कलाकार महादेव त्रिपाठीको जादु, कमेडी, प्यारोडी

    from रातोपाटी https://ift.tt/3edULtd

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728