Header Ads

  • Breaking News

    सहकारी क्षेत्रको आरोप, ‘बैंकहरुले नै निक्षेपमा १५ प्रतिशतसम्म ब्याज दिन थाले’

    तरलता व्यवस्थापनको छटपटीमा रहेका सहकारी क्षेत्रले बैंकहरुमाथि गम्भीर आरोप लगाएका छन् । अहिलेको वित्तीय तरलता संकटबाट बच्न बैंकहरुले नै भित्री रुपमा निक्षेपमा अधिकतम् १४ देखि १५ प्रतिशतसम्म ब्याजदर दिन थालिसकेको अवस्थामा सहकारीलाई चाहिँ कर्जामै १४.७५ को क्याम्प लगाएर राज्यले अन्याय गरेको आरोप लगाएको हो ।मंगलबार ललितपुरमा आयोजित सहकारी क्षेत्रमा तरलता व्यवस्थापनमा अभियानको भूमिका विषयक छलफल कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलालले यस्तो प्रावधान तत्काल खारेज गर्न सहकारी

    from रातोपाटी https://ift.tt/3JbL5xI

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728