Header Ads

  • Breaking News

    विवाहको १० दिनमै फिल्म सेटमा फर्किए विक्की, फ्यानले सोधे ‘कट्रिना कहाँ छिन् ?’

    अभिनेता विक्की कौशल फिल्म सेटमा फर्किएका छन् । अभिनेत्री कट्रिना कैफसँग विवाह गरेको दश दिनमै उनी काममा फर्किएका हुन् । विक्कीले इन्स्टाग्राममा एक तस्बिर पोष्ट गर्दै आफु काममा फर्किएको जानकारी दिएका छन् ।विक्की फिल्म ‘सैम बहादुरको’ सेटमा फर्किएका हुन् । तर उनले तस्बिरका साथ सामाजिक सञ्जालमा फिल्मको नाम उल्लेख गरेका छैनन् । विक्कीले सार्वजनिक गरेको तस्बिरलाई थुप्रैलै प्रतिक्रिया जनाएका छन् । उनको तस्बिरमा फ्यानले कमेन्ट छन् ‘कट्रिना कैफ कहाँ छिन् ?’ । त्यस्तै अर्का एकल

    from रातोपाटी https://ift.tt/3e6u49D

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728