थप सात बैंक तथा वित्तीय संस्था आरटीजीएस प्रणालीमा आबद्ध
एक विकास बैंक र ६ वित्त कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकबाट सञ्चालित आरटीजीएस प्रणालीमा आबद्ध गरिएको छ । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै ती बैंक तथा वित्तिय संस्थालाई सो प्रणालीमा आबद्ध गरिएको हो ।नेपाल क्लियरिङ हाउस लिमिटेडले उपलब्ध गराएको कनेक्ट आरटीजीएसको प्रयोग गरी यी संस्थाहरुले अब आरटीजीएस प्रणालीमा कारोबार गर्न सक्नेछन् । सो प्रणालीमा आबद्ध हुने बैंक तथा वित्तिय संस्थाहरुमा सप्तकोशी विकास बैंक, बेस्ट फाइनान्
from रातोपाटी https://ift.tt/3p0m9B4
from रातोपाटी https://ift.tt/3p0m9B4
No comments
Thanks for comments....