Header Ads

  • Breaking News

    लक्ष्मी ग्रुपले मनायो ४८औं स्थापना दिवस

    सन् १९७३ मा मिठाई उत्पादनबाट व्यवसायिक यात्रा थालेको लक्ष्मी ग्रुपले ४८औं स्थापना दिवस मनाएको छ । ४८ वर्ष पूरा गरेको लक्ष्मी ग्रुपले  हाल कन्फेक्सनरी, डेरी, प्लाष्टिक, अटोमोबाइल, इलेक्ट्रोनिक्स र स्टील लगायत क्षेत्रमा लगानी विस्तार गरेको छ ।स्थापना दिवस अवसरमा ग्रुपले ४८औं ‘कर्पोरेट एन्ड थ्याङ्क्स गिभिङ डे’ मनाएको जानकारी दिएको छ । ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठद्वारा उद्घाटन गरिएको कार्यक्रममा लक्ष्मी ग्रुपअन्तर्गत सबै कम्पनीका कर्मचारीहरूको उपस्थिति थियो । उक्त कार्यक्रममा

    from रातोपाटी https://ift.tt/3GYKsWf

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728