Header Ads

  • Breaking News

    ३५ खुला केन्द्रीय सदस्यमा देउवा समूहका २४ जना अगाडि

    नेपाली काँग्रेस खुला केन्द्रीय सदस्यमा ९८८ मत गणना हुँदा शेरबहादुर देउवा प्यानल अगाडि देखिएको छ । ३५ सदस्यीय खुला केन्द्रीय सदस्यमा देउवा पक्षका २४ जनाले स्थान बनाएका छन् ।  बाँकी १० जना शेखर कोइराला प्यानलका  केन्द्रीय सदस्यका उम्मेदवारले ३५ नम्बरमा स्थान बनाएका छन् भने कृष्णप्रसाद सिटौला निकट एक जना पनि ३५ सदस्यमा अटाएका छन् ।  काँग्रेस केन्द्रीय कार्यालय सानेपामा मत गणना जारी छ ।

    from रातोपाटी https://ift.tt/3GYFQiX

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728