Header Ads

  • Breaking News

    पनामा पेपर्स मामिलामा ऐश्वर्यासँग सोधपुछ सुरु, ससुरा अमिताभ बच्चन पनि अनुसन्धानको दायरामा

     संसारभरी चर्चित पनामा पेपर्स मामिलामा बच्चन परिवारको मुश्किल बढेको छ । सोमबार नायिका ऐश्वर्या राय दिल्लीको लोकनायक भवनमा प्रर्वतन निर्देशनालय (इडी) को सामू पेश हुन पुगेकी छिन् । स्रोतका अनुसार इडीका अधिकारी ऐश्वर्याका लागि प्रश्नका सूची तयार पारिसकेका छन् ।वास्तवमा पनामा पेपर्स मामिलामा भारतका करिब ५ सय जना व्यक्ति समावेश भएको कुरा सार्वजनिक भएको छ । यसमा नेता, अभिनेता, खेलाडी, व्यापारीलगायत हरेक वर्गका प्रमुख व्यक्तित्वको नाम छ । यी व्यक्तिमा कर छलीको आरोप छ जसका कारण सम्बन्धित विभाग अनुस

    from रातोपाटी https://ift.tt/3EdcHhW

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728