Header Ads

  • Breaking News

    काठमाडौंको शान्तिनगरमा विद्यार्थी मृत फेला

    काठमाडौंको शान्तिनगर स्थित ओम कारेश्वर मन्दिर नजिकै क्याम्पस पढ्दै गरेका विद्यार्थी झुण्डिएको अवस्थामा भेटिएका छन् । जनकपुरधाम उपमहानगरपालिका–४ घर भई शान्तिनगरमा डेरामा बस्ने २५ वर्षीय विवेकानन्द राजपाल आफ्नो कोठामा झुण्डिएको अवस्थामा भेटिएका हुन् । राजपाल ओम कारेश्वर चोकस्थित ग्लोबल आइएमई बैंक भएको घरको दोस्रो तलामा बस्थे ।आइतबार अबेरसम्म ढोका नखुलेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए । आत्महत्याको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेश

    from रातोपाटी https://ift.tt/322A9Sh

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728