Header Ads

  • Breaking News

    भागबण्डा र गुटबन्दीको राजनीतिमा लाग्दैनौँ : डा. शेखर कोइराला

    नेपाली काँग्रेसको सभापति पदमा पराजित भएका डा. शेखर कोइरालाले आफूहरु भागबण्डा र गुटबन्दीको राजनीतिमा नलाग्ने बताएका छन् । उनले महाधिवेशन प्रतिनिधिहरुले आफूलाई माया गरेर मत दिएको भन्दै उनले यही माया बोकेर नयाँ ढंगले अघि बढ्ने बताए ।महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन आयोजित कार्यक्रममा उनले १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा विजयी भएको र आफूले बिहानै देउवालाई बधाईसमेत दिएको बताए । उनले चार वर्षका लागि अब काँग्रेसको नेतृत्व देउवाले पाएको उल्लेख गरे ।‘प्रतिस्पर्धा आन्तरिक लोकतन्त्र हो,

    from रातोपाटी https://ift.tt/3dSLC95

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728