Header Ads

  • Breaking News

    थारुतर्फ खुला केन्द्रीय सदस्यमा गच्छदार निकट रामजनम र योगेन्द्रको अग्रता

    नेपाली काँग्रेस थारुतर्फको केन्द्रीय सदस्यमा रामजनम चौधरीले अग्रता लिएका छन् । पार्टी कार्यालय सानेपामा ५ सय मत गन्दा रामजनमले २७५ ल्याएका हुन् । यस्तै योगेन्द्र चौधरी २३८ ल्याएर दोस्रो स्थानमा छन् । रामजनम र योगेन्द्र दुबै विजय गच्छदार निकटका हुन् ।  बद्री नारायण चौधरी १७६ र साजन कुमार महतो १५२ मत ल्याएका छन् । थारु तर्फको खुला केन्द्रीय सदस्यमा २ पदका लागि ८ जनाबीच प्रतिस्पर्धा भइरहेको छ ।

    from रातोपाटी https://ift.tt/3J8NTvw

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728