Header Ads

  • Breaking News

    भीम रावलले पार्टीलाई सल्लाह र सुझाव दिन सक्नुहुन्छ : महासचिव पोखरेल

    नेकपा एमालेको अध्यक्ष पदमा पराजित नेता भीम रावल पार्टीको सल्लाहकार परिषद सदस्यको हैसियतमा रहेको सो पार्टीका महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् । शुक्रबार केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले नेता रावल केन्द्रीय सदस्य नरहेकाले केन्द्रीय कार्यसमितिको तर्फबाट गरिएको कार्यविभाजनमा सामेल नगरेको बताए ।‘भीम रावलजी केन्द्रीय कमिटीमा रहनुभएन । त्यसअर्थमा उहाँको कार्यविभाजन केन्द्रीय कमिटीको कार्य विभाजनका रुपमा रहेन’, महासचिव पोखरेलले भने

    from रातोपाटी https://ift.tt/3m94kOk

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728