Header Ads

  • Breaking News

    पाकिस्तानमा बलात्कारीका लागि नयाँ कानूनः दोषीलाई नपुंसक बनाउने प्रावधान

    पाकिस्तानमा बलात्कारको घटनासँग जुध्नका लागि एक नयाँ कानून ल्याइएको छ जसको उद्देश्य मुद्दाको चाँडोभन्दा चाँडो सुनुवाई र कडा सजायको प्रावधान गर्नु हो । कडा सजायअन्तर्गत बलात्कारका लागि दोषी पाइएका व्यक्तिलाई केमिकल क्यास्ट्रेशन अर्थात् रसायनको प्रयोगले नपुंसक बनाउनु हो ।मंगलबार पाकिस्तानका राष्ट्रपतिले यो नयाँ बलात्कार सम्बन्धि कानूनमाथि दस्तखत गरेका छन् । यो अध्यादेशअन्तर्गत यौन अपराधमा समावेश मानिसहरुको नेशनल रजिस्टर तयार गरिनेछ र पीडितको पहिचान खोप्य राख्ने निर्णय पनि गरिएको छ । साथै

    from रातोपाटी https://ift.tt/2IT9spn

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728