Header Ads

  • Breaking News

    जापानका ‘ट्वीटर किलर’ लाई दिइयो मृत्युदण्ड

    सोसल मिडिया प्लेटफर्म ट्वीटरमार्फत् सम्पर्क गरेपछि ९ जनाको हत्या गर्ने एक व्यक्तिलाई जापानमा मृत्युदण्डको सजाय दिइएको छ । यो हाई–प्रोफाइल घटनाले पूरा जापानलाई हल्लाएको छ । ‘ट्वीटर किलर’ नामबाट चर्चित टाकाहिरो शिराइसीलाई सन् २०१७ मा पक्राउ गरिएको थियो । त्यतिबेला उनको फ्ल्याटबाट मानव शरीरको अंग बरामद गरिएको थियो । सोधपुछमा ३० वर्षका टाकाहिरोले आफूले हत्या गरेको र पीडितको अंग क्षत–विक्षत गरिएको स्विकार गरे । यीमध्ये धेरैजसो महिला थिए जसलाई उनले सोसल मिडिया प्लेटफर

    from रातोपाटी https://ift.tt/3aspthF

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728