Header Ads

  • Breaking News

    पीएसजी हार्दा नेयमार घाइते

     लियोनसँगको खेलमा हार व्यहोर्ने क्रममा पेरिस सेन्ट जर्मेनका स्ट्राइकर नेयमार घाइते बनेका छन् । लियोनका थियागो मेन्डेसले खराब फल हानेपछि नेयमार घाइते बनेका हुन् । फलका लागि मेन्डेसले खेलमा रातो कार्डसमेत पाए ।निकै पीडामा देखिएका ब्राजिलियन खेलाडीलाई स्ट्रेचरमा राखेर मैदानबाहिर लान परेको थियो । अब उनको चोट कति खराब हो भनेर अस्पतालको रिपोर्टको प्रतिक्षा रहेको छ । पीएसजीका प्रशिक्षक थोमास टुचेलले उनको चोटबारे परीक्षणहरु भइरहेको जानकारी दिए ।२८ वर्षीय नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी २० करोड

    from रातोपाटी https://ift.tt/349ZkQJ

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728