Header Ads

  • Breaking News

    मेस्सीको गोलमा बार्साको संघर्षपूर्ण जीत

    लियोनेल मेस्सीको एकमात्र गोलमा बार्सिलोनाले लेभान्तेमाथि संघर्षपूर्ण जीत हासिल गरेको छ । खेलको ७६ औँ मिनेटमा मिनेटमा कप्तान मेस्सीले गरेको गोल निर्णायक बन्यो ।बार्साका लागि मार्टिन ब्राथवेट, क्लेमेन्ट लेंग्लेट, जोर्डी अल्बा र एन्टोनी ग्रिजमानको प्रहार गोलकिपर एइटोर फर्नान्डेजले विफल बनाएका थिए ।जीतसँगै बार्सिलोना लिगको आठौँ स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको सोसिडाडभन्दा बार्सिलोना ९ अंकले पछि रहेको छ । यद्यपि, बार्साले दुई खेल कम खेलेको छ ।आइतबार नै भएको खेलमा सोसिडाड ईबारसँग १–१ को

    from रातोपाटी https://ift.tt/2WemSzr

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728