Header Ads

  • Breaking News

    नेपाली म्युजरले गर्यो टिकटकरको भेला

    काठमाडौं – टिकटकमा चर्चित प्रयोगकर्ताहरु सुकेधारास्थित एक क्याफेमा भेला भए । सधै टिकटकमा एकअर्काका प्रस्तुत हेरेर रमाइरहेका उनीहरुबीच प्रत्यक्ष भेटघाट सम्भव गराएको हो, नेपाली म्युजरले । नेपाली म्युजर बिगत दुई बर्षदेखि टिकटकमा सक्रिय छ । नीरज लायन श्रेष्ठ र उनको टिमले संचालन गर्ने नेपाली म्युजरले टिकटकमा नेपाली गीतसंगीतको प्रबद्र्धन तथा बिस्तारमा जोड दिदै आइरहेको छ । टिकटक प्रयोगकर्ताहरु बीच आत्मीयता स्थापना गर्नका लागि ‘मिट एण्ड ग्रिट’ आयोजना गरिएको जानकारी निरजले दिए ।&nb

    from रातोपाटी http://bit.ly/2DHRArP

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728