Header Ads

  • Breaking News

    ठेला चालकको दुःख : काठमाडौंमा परिवारसँग बाँच्नै मुस्किल !

    सिन्धुपाल्चोका छत्रबहादुर कार्की संघीय राजधानी छिरेको ७ वर्ष भयो । गाउँमा जीवन चलाउन मुस्किल भएपछि २०६९ सालतिर उनले काठमाडौँं हानिएका थिए ।काठमाडौँ त आइपुगे, तर काम के गर्ने भन्ने कुनै मेसो थिएन । गरिबीका कारण उनले औपचारिक शिक्षा पनि हासिल गरेका थिएनन् ।कार्की विगतलाई सम्झिन्छन्, ‘परिवारका आर्थिक अवस्था निकै कमजोर थियो । पढ्न पाइनँ । गाउँमा गरी खान खेतिबारी पनि थिएन । केही न केही काम पाइन्छ होला भनेर काठमाडौँ आएँ ।’काठमाडौँंमा एक वर्ष जति उनले भारी बोकेर गुजारा चलाए । १ वर्षपछि उनले

    from रातोपाटी http://bit.ly/2DFg8l2

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728