Header Ads

  • Breaking News

    जसले १३ वर्षदेखि पशुपतिनाथ मन्दिरछेउ बसेर बनाए १० हजार बढी स्केच (भिडियो)

    पशुपतिनाथको मन्दिरको ठीक पारी श्लेषमान्तक वन पुग्ने सिढीछेउ हरेक दिन शान्त मुद्रामा एक युवा भेटिन्छन् । विभिन्न साइजका सिसाकलम र ब्रसलाई उनी एउटा सेतो कागजमा खेलाइरहेका हुन्छन् । हरेक दिन उनको अगाडि एउटा अपरिचत अनुहार पनि शान्तसँग एकटकले उनलाई हेरेर आधा घण्टादेखि एक घण्टा बसिदिन्छन् ।साथै उनको वरिपरी दश–पन्ध्र जना जिज्ञासु आँखा लिएर झुम्मिन्छन् । उनी सेतो कागजमा पेन्सिलहरु कुदाइरहन्छन् । आधा घण्टादेखि एक घण्टाको बीचमा उनी दुरुस्तै अनुहार उतारेर दिन्छन् । विगत १३ वर्षदेखि त्यस्ता कैयौँ अनुह

    from रातोपाटी http://bit.ly/2WndcBf

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728