Header Ads

  • Breaking News

    सिनेकर्मीले मनाए मजदुर दिवस

    काठमाडौं । मजदुरको श्रमको सम्मान हुनुपर्ने भन्दै चलचित्रकर्मीहरू बुधबार सडकमा उत्रिए । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर चलचित्र पसिनाका कलाकार तथा प्राविधिकहरूले बुधबार काठमाडौंमा ¥यालीको आयोजना गरेका हुन् । आफूहरूले मदजुरको कथालाई समेटर चलचित्र पसिना निर्माण गरेको र फिल्मले मजदुरको पसिनाको मूल्य र उसको मानव अधिकारको आवाज उठाएकाले आफूहरू मजदुरको पक्षमा ¥याली गरेको निर्माण पक्षले जनायो […]

    from कला – Rajdhani Daily http://bit.ly/2UUwQme

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728