Header Ads

  • Breaking News

    पाल्हीनन्दन गाउँपालिकाका प्रमुख भन्छन्–हामी नयाँ गाडीको नयाँ ड्राइभर, गाह्रो त हुन्छ

    नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष हुन् बैजु प्रसाद गुप्ता । उनले तत्कालीन नेकपा माओवादीबाट उम्मेदवारी दिएका थिए र, ४,६६० मत ल्याएर विजयी भएका थिए । उनै गुप्तासँग रातोपाटीले ‘जनप्रतिनिधि संवाद’ स्तम्भका लागि परेको कुराकानीको सम्पादित अंशः१. तपाईँले आफ्नो गाउँपालिकामा कस्ता कामलाई प्राथमिकतामा राखेर काम गरिरहनु भएको छ ? हामीले गाउँपालिकामा शिक्षा, स्वास्थ र कृषिलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । ‘मान्छे शिक्षित भयो भने सोच बदलिन्छ र सोच बदलियो भने विक

    from रातोपाटी http://bit.ly/2WncRyt

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728