Header Ads

  • Breaking News

    विवाह बन्धनमा बाँधिदै पूर्व राष्ट्रपति रामवरणकी छोरी अनिता

    नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवकी छोरी अनिता यादवको विवाह हुने भएको छ ।लण्डनमा अध्ययन गरेकी यादवको विवाह यही वैशाख २३ गतेलाई तय गरिएको हो ।उनको विवाह रौतहटका इञ्जिनियर रमेश यादवसँग हुने भएको पारिवारिक स्रोतले जनाएको छ ।फेसन डिजाइनर समेत रहेकी यादव समाजसेवामा सक्रिय रहेकी छिन् ।यादवको विवाह धनुषाको जनकपुरस्थित आफ्नै निवासबाट हुने बताइएको छ । 

    from रातोपाटी http://bit.ly/2DFfVhK

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728