Header Ads

  • Breaking News

    संघीय संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदै

    काठमाडौं, १६ वैशाख । संघीय संसदको चौंथो अधिवेशन आजबाट सुरु हुँदैछ । बर्खे अधिवेशन अधिवेशन अर्थात् बजेट अधिवेशनबाट सरकारले आगामी आर्थिक वर्षको बजेट पारित गर्नुका साथै वार्षिक नीति तथा कार्यक्रम समेत सार्वजनिक गर्ने बताईएको छ ।

    प्रतिनिधिसभा र राष्ट्रिय दुबै सदनको बैठक अपरान्ह चार बजेका लागि बोलाइएको छ । छुट्टाछुट्टै बस्ने बैठकको पहिलो सत्रमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नु भएको पत्र पढेर सुनाउने कार्य सूची रहेको छ ।

    The post संघीय संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदै appeared first on Nepali News Online | Nepali Samachar Harekpal.



    from Nepali News Online | Nepali Samachar Harekpal http://bit.ly/2VD2edo
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728