Header Ads

  • Breaking News

    चलचित्र ‘बुलबुल’ प्रदर्शनको रकम पुस्तकालयलाई

    क्यान्बेरा / चलचित्र ‘बुलबुल’ प्रदर्शन गरी बचेको पैसा पुस्तकालयलाई प्रदान गरिएको छ ।

    लमजुगं घरभइ हाल अष्ट्रेलियाको राजधानी क्यानबेरा बस्दै आएका बिनायक अधिकारीले उक्त रकम आफैंले स्थापना गरेको पुस्तकालय भोटेवडार सार्वजनिक पुस्तकालयलाई प्रदान गरेका हुन । २२ हजार ५४७ रूपैयाँ पुस्तकालयलाई सहयोग गरिएको हो ।

    हजुरबुवा स्व. दामोदर अधिकारिको सामाजिक प्रेरणाले आफूलाई सधैं समाजसेवामा प्रेरणा रहेको अधिकारीले बताए ।

    अधिकारी क्यानबेराका लोकप्रिय यूवा पनि हुन ।

    उनले मेरो कपरी क डटकम नामक न्यूज साइट संचालन गरिरहेका छन् भने एनआरएनए क्यानबेराका सहसचिव, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यानबेराका महासचिव र क्यानबेरा नेपलिज भलिवल क्लवका कोषाध्यक्ष रहेका छन् ।



    from Online Khabar http://bit.ly/2V10z1T

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728