Header Ads

  • Breaking News

    इरानद्वारा दुई किशोरलाई बलात्कारको आरोपमा गोप्य रुपमा फाँसी

    इरानले १८ वर्ष मुनिका दुई किशोरलाई बलात्कारको आरोपमा गोप्य रुपमा फाँसी दिएको एम्नेस्टी इन्टरनेशनलले बताएको छ । एम्नेस्टीले अन्तरराष्ट्रिय कानून र बालबालिकाको अधिकार भंग गरेको भन्दै यसको चर्को विरोध गरेको छ ।मेहदी सोहराबिफार र एमिन सेदाघत कजन हुन् । उनीहरुलाई १५ वर्षको उमेरमा सन् २०१७ मा पक्राउ गरिएको थियो । उनीहरुलाई गत बिहिबार सिराजको दक्षिणी सहरमा फाँसी दिएको बेलायती संगठनले बताएको छ ।यी किशोरको शरीरमा कोर्रा हानेको डामसमेत देखिएको छ जसले उनीहरुलाई मृत्युदण्ड दिनुअघि निर्घात कुटिएको पुष्टि हुन

    from रातोपाटी http://bit.ly/2GSVdNG

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728