Header Ads

  • Breaking News

    काँग्रेसको जागरण अभियान : सुरु नहुँदै पार्टीभित्र ‘ज्वरो’

    नेपाली काँग्रेसमा राष्ट्रिय जागरण अभियानको विषयलाई लिएर विवाद देखिएको छ । संस्थापन पक्षले सघन छलफल बेगर आफूखुसी राष्ट्रिय जागरण अभियान सञ्चालनको घोषणा गरेको भन्दै संस्थापनइतर पक्षले असन्तुष्टि जनाएको हो । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूसँग खासै छलफल नै नगरी अभियान घोषणा गरेको आरोप लगाएका हुन् ।पौडेलले भने, ‘शेरबहादुर देउवाजीले यति ठूलो निर्णय पनि गुटगत ढङ्गले नियर्ण गर्नुभयो । कुनै छलफल आवश्यक ठान्नु भएन । जागरण अभियानबारे प्रवक्ता विश्वप्रकाशले एकचोटि सामान्य जानकारी मात्र गराए

    from रातोपाटी http://bit.ly/2J3nvpX

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728