Header Ads

  • Breaking News

    ड्युटीमा खटिएको प्रहरीलाई हातपात गर्ने ४ जना पक्राउ

    काठमाडौ– ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्न खोज्ने चार जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१४ स्थित कुमारीक्लब नजिक ड्युटीमा खटिएको प्रहरीलाई हातपात गर्ने काठमाडौं बानेश्वर बस्ने २२ वर्षीय विवश श्रेष्ठ समेत ४ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरी टोलीले उक्त ठाउँमा जाँच गर्ने क्रममा होहल्ला गरी उनीहरुले प्रहरीमाथि नै हातपात गरेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ  । 

    from रातोपाटी http://bit.ly/2GJXIRa

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728