Header Ads

  • Breaking News

    यी हुन माओवादीबाट सरकारमा जाने मन्त्री

    काठमाडौं । माओवादी केन्द्रले सरकारमा जानेहरुको नामको टुङ्गो लगाएको छ । केन्द्रले मन्त्रीहरुको लागि रामबहादुर थापा बादल, वर्षमान पुन, शक्ति बस्नेत, गिरीराजमणि पोखरेल, विना मगर, अमनलाल मोदीको नाम तय गरेको छ भने एकजनाको नामको टुङ्गो लगाउन बाँकी छ ।

    बामगठबन्धनको चुनावी सहमति अनुसार माओवादी केन्द्रले ७ वटा मन्त्रालय पाएको छ । जसमा गृह, उर्जा जलविद्युत तथा नविकरणीय, शहरी विकास,आवास खानेपानी तथा सरसफाइ, वन वातावरण जलवायु परिवर्तन, श्रम रोजगार तथा महिला बालवालिका जेष्ठ नागरिक, उद्योग वाणिज्य र कृषि, सिचाई खाद्य सुरक्षा सहकारी तथा भुमिसुधार मन्त्रालय रहेको छ ।



    from मुख्य समाचार – News of Nepal http://ift.tt/2CDhVDT
    via IFTTT

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728