Header Ads

  • Breaking News

    नेविसंघको प्रवक्तामा जोशी

    काठमाडौँ– नेपाल विद्यार्थी संघको प्रवक्तामा प्रेमराज जोशी नियुक्त भएका छन् ।  नेविसंघका अध्यक्ष नैनसिंह महरले निर्वाचन भएको सत्र महिनापछि आइतबार नेविसंघका सहमहामन्त्रीसमेत रहेका  कैलालीका जोशीलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् । अध्यक्ष महरले नेविसंघको गौरव, गरिमा, प्रतिष्ठा एवं परम्परालाई थप उचाइ प्रदान गर्न र प्राज्ञिक तथा सूचना प्रविधिको प्रयोग गरी संगठनलाई अझ थप योगदान पु¥याउनुहुने जिम्मेवारीपत्रमा उल्लेख गरेका छन् ।   

    from रातोपाटी http://ift.tt/2sTId5j

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728