Header Ads

  • Breaking News

    भारतीय पर्यटकलाई फूलमालासहित स्वागत

    सुनसरी– नेपाल घुम्न कुनै अबरोध नभएको भन्दै होटल व्यवसायी संघ इटहरीको पहलमा भारतीय पर्यटकलाई फुलमाला सहित स्वागत गरिएको छ । विगतका दिनमा भारतीयप्रति दुव्र्यवहार भएको भए माफी माग्दै पुनः नेपाल घुम्न आउन निम्ता समेत दिएर स्वागत गरिएको हो । भारतीय पर्यटकप्रतिको दृष्टिकोण परिर्वतन गर्न प्रदेश एकका पर्यटन व्यवसायीले आग्रह समेत गरेका छन् । उनीहरुले शनिबार इटहरी हुँदै भेडेटारलगायत पूर्वका पर्यटकीय क्षेत्र घुम्न आउने भारतीय पर्यटकलाई स्वागत गरेका हुन् । इटहरी होटल व्यवसायी संघका अध्य

    from रातोपाटी http://ift.tt/2BOu38o

    No comments

    Thanks for comments....

    Post Top Ad

    ad728

    Post Bottom Ad

    ad728